मृत्यू भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७०
लाग्ने समय:
1दिन
सेवा प्रदान गर्ने कार्यालय:
वडा कार्यालय
जिम्मेवार शाखा:
सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा
जिम्मेवार अधिकारी:
वडा सचिव
कोठा नं.:
वडा सचिव
सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात
निवेदन पत्र, मृतक र सुचकको नागरिकताको प्रतिलिपि, मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र, मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र ,सुचकको नागरिकता नभएको हकमा स्थानियसर्जमिन पत्र, अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र
प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु