निवेदन पत्र, व्यवसायीको नागरिकताको प्रतिलिपि, सम्बन्धित निकायको इजाजत प्रमाणपत्र , आफ्नो जग्गामा भए जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, ऐलानी जग्गामा भए न.पा. संग भएको सम्झौताकाकागजात वा भाडामा भए सम्झौताको कागजात, दुई प्रति फोटो
प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु