निवेदन पत्र, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाण पत्र प्रतिलिपि , नागरिकताको प्रतिलिपि, बहालमा भए घर वा जग्गा धनीसंगको सम्झौता, २ प्रति फोटो, प्यान वा भ्याटको प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु