सि.नं. सेवाको विवरण आवश्यक कागजात आवश्यक प्रक्रिया लाग्ने शुल्क/दस्तुर लाग्ने समय जिम्मेवार शाखा जिम्मेवार अधिकारी
1 नागरिकता सिफारिस
निवेदन पत्र, आमा÷बाबुको नागरिकता प्रमाण पत्रको
प्रतिलिपि, जन्मदर्ताको प्रमाण, शैक्षिक प्रमाण पत्र,
विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र,
पति,आमा÷बाबुको नागरिकता प्रमाणपत्र, बसाई
सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी
प्रमाणपत्र, नेपालमा विवाह भई आएको भारतीय
महिलाको हकमा रासन कार्ड, कर्मचारी परिवारको
हकमा सम्बन्धित कार्यालयको सिफारिस, प्रतिलिपि
नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि,
अंगीकृत नागारिकताको हकमा साविक मुलुकको
नागरिकता परित्याग गरेको वा परित्याग गर्न
कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु 

-

रु.१०० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
2 जन्म दर्ता
निवेदन पत्र, बालकको बाबु आमाको नागरिकता,
विवाह दर्ता प्रमाण पत्र ,सुचकको नागरिकताको
प्रतिलिपि सहित स्वयंको उपस्थिति, जन्म प्रमाणित
कागज

-

जन्म भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७० 1दिन सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा वडा सचिव
3 विवाह दर्ता
निवेदन पत्र, पति,पत्नी दुवैको नागरिकताको
प्रतिलिपि सहित स्वयंको उपस्थिति, दुलहीको
नागरिकता नभएमा जन्मदर्ता प्रमाणपत्र, बाबु वा
दाजु भाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-

ववाह भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७० 1दिन सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा वडा सचिव
4 मृत्यु दर्ता
निवेदन पत्र, मृतक र सुचकको नागरिकताको
प्रतिलिपि, मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र,
मृतकको नागरिकता नभएको हकमा स्थानिय
सर्जमिन पत्र ,सुचकको नागरिकता नभएको हकमा
स्थानियसर्जमिन पत्र, अविवाहित मृतकको हकमा
स्थानिय सर्जमिन पत्र

-

मृत्यू भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७० 1दिन सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा वडा सचिव
5 बसाई सराई
निवेदन पत्र, बसाई सरी आएको वा गएको प्रमाण,
नागरिकताको प्रतिलिपि, सबै ब्यक्तिको नागरिकता
वा जन्म दता

-

बसाई सराई भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७० 1दिन सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा वडा सचिव
6 सम्बन्ध विच्छेद
निवेदन पत्र, अदालतबाट सम्बन्ध विच्छेद भएको
फैसलाको प्रमाणित प्रतिलिपि, दुवैको नागरिकताको
प्रतिलिपि, केटाको स्थायी ठेगाना सम्बन्धित वाडको
हुनु पर्ने 

-

सम्बन्ध विच्छेद भएको ३५ दिन भित्र निःशुल्क सो भन्दा माथि रु ७० 1दिन सामाजिक सुरक्षा तथा पञ्जिकरण बिभाग शाखा वडा सचिव
7 जन्म मिति प्रमाणित
निवेदन पत्र, नागरिकता वा जन्ममिति खुल्ने प्रमाण
कागजातको प्रतिलिपि, बसाई सरी आएको भए सो
को प्रमाण पत्र

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
8 नाबालक प्रमानित सिफारिस
निवेदन पत्र, बाबु आमाको नागरिकताको प्रमाण
पत्रको प्रतिलिपि,जन्म दर्ता प्रमाण पत्र प्रतिलिपि, दुवै
कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो,
नाबालक अनिवार्य उपस्थित हुनु पर्ने 

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
9 अपाङग सिफारिस
नवेदन पत्र, नागरिकताको प्रतिलिपि, जन्म दर्ताको
प्रतिलिपि, कुन प्रकारको शारिरिक अपाङता हो
सम्बन्धि मे.सु. को सिफारिस, ब्यक्ति स्वयं उपस्थित
हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

-

निःशुल्क 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
10 बिद्युत÷धारा जडान सिफारिस
नवेदन पत्र, नागरिकताको प्रतिलिपि, घर तथा
जग्गाको स्वामित्व सम्बन्धी प्रमाणपत्र, घर नक्साको
इजाजतको प्रतिलिपि, ऐलानी जग्गामा भए न.पा.
संग भएको सम्झौताको कागजात 

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
11 उद्योग दर्ता सम्बन्धित ससफारिश
निवेदन पत्र, घरेलु तथा साना उद्योग कार्यालयमा
दर्ता भएको प्रमाण पत्र प्रतिलिपि , नागरिकताको
प्रतिलिपि, बहालमा भए घर वा जग्गा धनीसंगको
सम्झौता, २ प्रति फोटो, प्यान वा भ्याटको
प्रमाणपत्रको प्रतिलिपि 

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
12 नाम, थर संशोधन सिफारिस
निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
नाम, थर फरक परेका पुष्टि गर्ने प्रमाणित
कागजातहरु

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
13 नाता प्रमणित
निवेदन पत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमिन गरी
बुझ्नु पर्ने भएका साक्षी बस्ने सात जनाको
नागरिकता प्रमाणपत्रको प्रतिलिपि,नाता प्रमाणित गर्ने
ब्यक्तिहरुको ३ प्रति पासपोर्ट साइजको फोटो 

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
14 संस्थादर्ता सिफारिस
निवेदन पत्र, विधान, नागरिकताको प्रतिलिपि, चाहिने
अन्यहरु

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
15 व्यक्तिगत विवरण सिफारिस

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, विषय सग सम्बन्धित अन्य प्रमाण कागजातहरु

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
16 विवाह प्रमाणित
निवेदन पत्र, पति, पत्नीको नागरिकताको प्रतिलिपि सहित स्वयको उपस्थिती, बसाई सरी आएको हकमा बसाई सराई दर्ताको प्रमाण पत्र, श्रीमती गैर नागरिक भएको हकमा सम्बन्धित देशको आवश्यक प्रमाण, वि सं २०३४ पद्धिको हकमा विवाहदर्ता को प्रतिलिपि

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
17 अस्थायी बसोबास सिफारिस
निवेदन पत्र, नागरिकताको प्रतिलिपि, बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकताको प्रतिलिपि कर्मचारीको हकमा कार्यरत रहेको कार्यालयको पत्र, घर बहाल कर तिरेको रसिद, घर वहालको सम्झौता पत्र

-

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
18 स्थायी बसोबास सिफारिस

निवेदन पत्र, नागरिकताको प्रतिलिपि बसाई सरी आएको हकमा बसाई सराई दर्ताको प्रमाण पत्र, जस्गाधनी प्रमाण पुजां प्रतिलिपि

a

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
19 चारकिला प्रमाणित

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नापीनक्साको प्रतिलिपि, हालसाले खरिद गरेको भए राजीनामाको लिखित पत्र, चारकिल्लाको सघियारको नाम साथै मालपोत तिरेको रसिद, निवेदक स्वय वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि

a

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
20 मुल्यांकन सिफारिस

निवेदन पत्र, नागरिकताको प्रांतांतांप, जग्गाधनी प्रमापा पुर्जाको प्रांतांतांप, जग्गाको आसपासको चतनचातीको मुल्य प्रक्षेपण, हारासारी आसपासको खरिद विक्रि भएको भए सो को प्रमाण वा सजीमन मुचुल्का, सम्पति तथा आयधीत सम्बन्धी विवरणहरुको आधिकारिक प्रमाण

a

1000 को रु.1 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
21 जग्गाधनी प्रमाणपुर्जा को प्रतिलिपि सिफारिस

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, मालपोत तिरेको रसिद, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, निवेदकको स्थायी वतन जग्गा भएको वडाको नभएमा स्थानिय सर्जमिन मुचुल्का

रु.१०० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
22 अविबाहित सिफारिस

अविवाहित सिफारिस गरी पाउँ भन्ने निवेदन, नागरिकताको प्रतिलिपि, सरक्षका वा अभिभावकले कार्यालयको रोहोवरमा गरेको सनाखत पत्र, स्थानिय सर्जमिन मुचुल्का, विदेशमा रहेकाको हकमा विदेश स्थीत नेपाली नियोगबाट आएको सिफारिस

a

रु.200 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
23 घर जग्गा नामसारी/अंशवण्डा तथा गाउँकाक सहितको सिफारिस

जग्गा नामसारी सम्वन्धि विस्तृत विवरण खुलेको निवेदन, नागरिकताको प्रतिलिपि (नावालकको हकमा जन्म दतां), जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत कर तिरेको रसिद, मूलक र निवेदक विचको नाता प्रमाणित प्रतिलिपि,

a

रु.५०० 7 दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
24 गायब्लक / घरवास मिन्हे जग्गा राजिनामा घरवाटी समेत तथा सिफारिस

जग्गा राजिनामा सम्बन्धि विस्तृत विवरण खुलेको निवेदन, नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्म दतां), जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत कर तिरेको रसिद, मृतक र निवेदक विचको नाता प्रमाणित प्रतिलिपि,

a

रु.200 3 दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
25 गार्यब्लक/घरवास मिन्हे जग्गा दृष्टिवत्यक सिफारिस

जग्गा दृष्टिवन्धक सम्बन्धि विस्तृत विवरण खुलेको रु.५००१-निवेदन, नागरिकताको प्रतिलिपि (नाबालकको हकमा जन्म दतां), जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत कर तिरेको रसिद, मृतक र निवेदक विचको नाता प्रमाणित प्रतिलिपि,

a

रु.५०० 3दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
26 सामाजिक सुरक्षा भत्ता कार्ड

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, विधना महिलाको रकमा श्रीमानको मृत्युको प्रमाणपत्र, दुई प्रति फोटो एकल महिलाको नागरिकता र फोटो, रकदारको नागरिकता र फोटो

a

निःशुल्क 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
27 छात्रावृति सिफारिस

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्याको प्रमाण पत्र

a

रु.100 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
28 घर/बाटो प्रमाणित सिफारिस

निवेदन पत्र, जगगाधनीको नागरिकता प्रमाण पत्र, जग्गाको सक्कल नापी नक्सा, मानपोत कर तिरेको रसिद, घर भएको भए सो को प्रमाण पत्र, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, लिने दिने दुवै व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहित स्वयंको उपस्थिती वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि, स्थलगत निरिक्षण प्रतिवेदन

a

रु.300 2 दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
29 घर नक्सा दर्ता तथा स्विकृती

निवेदन पत्र, नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि सक्कल नापी नक्सा, पेश गरिएको घर नक्साको ब्लू प्रिन्द्र धान १, मालपोत तिरेको रसिद, चार किल्ला, राजिनामा, फाइल नक्सा

RCC भुई तब्ला निर्माण गर्दा प्रति वर्गफुट रु १० आरसीसी पहिलो तल्ला निर्माण साइट प्रति वर्गफुट रु ९ ३० आरसीसी डबल स्टोर निर्माण गदा प्रति वर्गफुट रु ८.५ RCC तेथो तल्ला र सो भन्दा माधि निर्माण गर्दा पति वर्गफुट कम्पाउन्ड वालप्रति रनिङ्ग फिट-रु१० घर निर्माण सम्पन्न प्रमाण पत्रमा रु २००० घर नक्सा नामसारी दस्तुर भुई तल्लासम्म रु २००० घर नक्शा दस्तुर दुई तल्लासम्म रु ३००० घर नक्शा नामसारी दस्तुरी तीन तल्ला र सो भन्दा माथि रु400 घर नक्शा निवेदन दस्तुर रु ५०० घर नक्शाको पतिलिपि रु1000

रु.100/1000 29/35दिन नक्सा शाखा घर नक्सा शाखा
30 व्यवसाय दर्ता
निवेदन पत्र, व्यवसायीको नागरिकताको प्रतिलिपि,
सम्बन्धित निकायको इजाजत प्रमाणपत्र , आफ्नो
जग्गामा भए जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि,
ऐलानी जग्गामा भए न.पा. संग भएको सम्झौताकाकागजात वा भाडामा भए सम्झौताको कागजात, दुई प्रति फोटो

a

नियमानुसार 1-2दिन राजस्व उपशाखा राजस्व शाखा प्रमुख
31 मोही लगत कट्टा सिफारिस

मोही लगत कट्टा हुने पूर्ण विवरण सहितको निवेदन पत्र, निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, जग्गाको प्रमाणित नापी नक्सा, जग्गाको धेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि, मानपीत कर तिरेको रसिद

सहरी क्षेत्र भित्रको प्रति कठा रु१०००।-सहरी क्षेत्र बाहिरको प्रति कट्ठा रु ५००/-खेत योग्य जग्गा रु ५००।-

सहरी क्षेत्र भित्रको प्रति कठा रु१०००।-सहरी क्षेत्र बाहिरको प्रति कट्ठा रु ५००/-खेत योग्य जग्गा रु ५००।- 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
32 मोही नामसारी

मोही नामसारी हुने पूर्ण विवरण सहितको निवेदन पत्र, जग्गाधनी प्रमाण पूर्जा, मालपोत कर तिरेको सिद, मोही जग्गाधनी सम्बन्धि आवश्यक प्रमाण पत्र, अन्य आवश्यक कागजात

a

रु.५०० 35 दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
33 निजी विद्यालय संचालन स्वीकृत /कक्षा वृद्रि सिफारिस

निवेदन पत्र, विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि, चाल आ.व. को नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र, बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद, निरिक्षण प्रतिवेदन

-

रु.१५००।-पूर्व प्राथमिक रु.१५००/-सामुदायिक अध्ययन केन्द्र प्रा वि स्थर रु.१२००।-निमावि तह रु. २५००/-मावि रु ४०००1-उच्च मा वि स्थर सम्मकोर प्राविधिक क्याम्पस समेत) रु. ६०००।- 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
34 विद्यालय ठाउँ सारी सिफारिस

निवेदन पत्र, विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि, चालु आ.व की नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र, बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद, निरिक्षण प्रतिवेदन, स्थायी लेखा न प्रमाण पत्रको प्रतिलपि, सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र

a

रु.1000 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
35 लालपुर्जामा घर कायम गर्ने सिफारिस

घर कायम गरी पाउँ भन्ने सम्बन्धि निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, निमार्ण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

a

रु.1000 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
36 अन्य सिफारिस

निवेदन पत्र, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विषय संग सम्बन्धित अन्य आवश्यक कागजात

a

रु.१०० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
37 गाउब्लक जग्गाको लगत कयामको सिफारिस गदां

गाउब्लक जग्गाको लगत कयामको सिफारिस गदां

a

रु.1000 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
38 विटौरी जग्गा नाम सारी र दाखा शुल्क

निवेदन पत्र, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, मृत्यु दर्ता, हालसालै तिरेको रसिद, बडा सर्जमिन मुचुल्का नाता प्रमानित / अन्य कागजाता पत्रहरुको प्रतिलिपि

विशिस्ट श्रेणीमा रु १५००1 -प्रथम श्रेणीमा रु १२००।-दितीय श्रेणीमा रु ९००।-तृतीय श्रेणीमा रु ६००/-

विशिस्ट श्रेणीमा रु १५००1 -प्रथम श्रेणीमा रु १२००।-दितीय श्रेणीमा रु ९००।-तृतीय श्रेणीमा रु ६००/- 7 दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
39 विटौरी जग्गा खरिद विक्री सिफारिस तथा दृस्टी बन्धकर घर बाटो समेत

निवेदन पत्र, नागरिकता प्रमाण पत्रको प्रतिलिपि हालसालै तिरेको रसिद, फोटो २ प्रति

a

विशिरु श्रेणीमा रु २५००।-प्रथम श्रेणीमा रु २००० दितीय श्रेणीमा रु १५०० तृतीय श्रेणीमा रु १००० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
40 थी फेज लाइनको सिफारिस

थ्री फेज लाईनको सिफारिस उधोग दतां भएको प्रमार्ण पत्र, जग्गा छायाँ प्रति, हाल सालै तिरेको रसिद व्यवसायी प्रमार्ण पत्रको छायाँ पति

q

रु.1500 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
41 सहिलयत दरमा काठको निकायमा

जग्गा धनी लालपूर्जा प्रमार्णपत्र, प्रतिलिपी, घर नक्सा पास प्रमार्ण पत्रप्रतिलिपी, हालसालै तिरेको रसिद ना.प्र. प्रतिलिपी,

a

रु १० प्रति क्युव फिट 1दिन नगर प्रमुख कार्यक्ष वडा अध्यक्ष
42 विटौरी जग्गा रोक्का

विटौरी जग्गा रोक्का गर्दा (नेपाल सरकार तथा अदालत बाहेक)

a

रु १००० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
43 जग्गाको भोग चलन सिफारिस

जग्गाको भोग चलन सिफारिसब गर्दा जग्गा धनि लालपुर्जा छाया प्रति हाल साले तिरेको रसिद नाप प्रतिलिपी २ प्रति फोटी

a

रु ७०० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
44 बहाल विटौरीको श्रेस्ता प्रमाणित

बहाल विटौरीको श्रेस्ता प्रमाणित हालसालै तिरेको रसिद ना.प्र. पत्र

a

रु ४०० 1दिन वडा अध्यक्षको कार्यकक्षमा वडा अध्यक्ष
45 सिनो फालेको प्रति थान

 मोखिक 

-

रु.५०० 1दिन वातावरण तथा विपद व्यवस्थापन इकाई सरसफाई शाखा
46 अन्य
१. सर्जमिन गर्नु पर्ने भएमा नियमानुसार समय लाग्ने छ। निवेदन फारमको रु.१०/- र विक्री फारमको रु.१००- लाग्नेछ ।
२ सेवा प्रवाह गर्दा दर्ताको क्रमानुसार प्राथमिकता दिई सम्पादन गरिने र निर्धारित समय सिमा सामान्य अवस्थाको हकमा मात्र लागू हुनेछ तर अशक्त, असहाय एवं वृद्धहरुलाई पहिलो प्राथमिकता दिइनेछ। उपरोक्तानुसारको सेवा प्रवाहमा कुनै गुनासो वा उजुरी भए कार्यालयबाट गुनासो सुन्ने अधिकारीको रुपमा तोकिएका पदाधिकारी समक्ष उजुरी गर्न सकिनेछ ।
३. नगरपालिकाबाट लिनु पर्ने जुनसुकै सिफारिस लिनका लागि नगरपालिकामा बुझाउनु पर्ने सबै प्रकारको कर बुझाएको हुनु पर्ने छ ।

a

रु. 1दिन वडा अध्यक्षको कार्यकक्षमा -